FAQs Complain Problems

मौलाकाली मन्दिर

Read More

नारायणी नदी ( पुल )

Read More

परिचय

गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित नवलपरासी (ब.सु.पू) जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । यस नगरपालिकाको कार्यालय २७.७० अक्षांश र ८४.३९ देशान्तरमा अवस्थित रहेको छ ।

सिपमुलक तालिम संचालन गर्न सुची दर्ता एवम् आशयपत्र दर्ता सम्बन्धी सूचना

शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना

दर्ता शिविर संचालनका लागि विवरण संकलक छनौट सम्बन्धी सूचना

व्यवसायिक तथा सीप विकास तालिममा सहभागीताका लागि आवेदन दिने बारे अत्यन्त जरुरी सूचना

नगर कार्यपालिकाको निर्णयहरु

Services

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जग्गको क्षेत्रफल अनुसार
आवश्यक कागजातहरुः-

१.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

२.नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३.गत आ.व को मालपोत तिरेको रसिद

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु५१०।-
आवश्यक कागजातहरुः-

१.निवेदन 

२.नागरिकता प्रमाण पत्रको प्रतिलिपि,नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३.नाता प्रमाणित गर्नेको २/२ प्रति पासपोर्ट साइजको फोटो

 

 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ११० ।-
आवश्यक कागजातहरुः-

१.निवेदन 

२.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३.बावु आमाको नागरिकता को प्रतिलिपि

४.शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

५.अन्यत्र वाट वसाई सरी आएको हकमा वसाई सराई प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु५१०।-
आवश्यक कागजातहरुः-

१.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२.जग्गाधनि प्रमाणपत्र पुर्जाको प्रतिलिपि 

३.चालु आ.व को मालपोत कर तिरेको रसिद 

४.सर्जमिन गरि बुझ्नु पर्ने भए साक्षी बस्न  ५ जनामा नागरिकताको प्रतिलिति

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यस पछि रु५० मात्र ।
आवश्यक कागजातहरुः-

१.निवेदन 

२.मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता 

३.मृतक संग सम्वन्धिता जोडिने प्रमाणहरु

४.अन्य कागजातहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यस पछि रु५० मात्र ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र 

२.दुलाहा दुुलहि को नागरिकता 

३.दुलहिको नागरिकता नभएमा बाबा वा दाजु भाईको नागरीकता 

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यस पछि रु ५० मात्र ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र ।

२.बालकको बाबु /आमाको नागरिकता 

३.अस्पतालमा जन्म भएको हकमा अस्पताले जारिगरेको जन्म प्रमाणित पत्रको प्रतिलिपि

४.आमाको नागरिकतामा बाबुको  नाम उल्लेख नभएमा विवाह दर्ता

गैंडाकोट नगरपालिकाको आधिकारिक Youtube Channel हेर्नका लागि यहाँ Click गर्नुहोस |

जानकारी

Pages

Google Map