FAQs Complain Problems

मौलाकाली मन्दिर

Read More

नारायणी नदी ( पुल )

Read More

परिचय

नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयन भई आएको छ । साविकका गैंडाकोट, मुकुन्दपुर, अमरापुरी ३ वटा गा.वि.स.समेतलाई समावेश गरी गैंडाकोट नगरपालिकामा १७ वडा कायम रहेकोमा २०७३ सालमा रतनपुर गा.वि.स. समेत समावेश भई १८ वटा वडा कायम भएको छ ।  हाल वडा नं. १ देखि ९ सम्म संयुक्त वडा समितिको कार्यालय साविक गैंडाकोट,  १०–१३ साविक मुकुन्दपुर र १४–१७ मा साविक अमरापुरी गा.वि.स.र  वडा नं. १८ साविक रतनपुर गा.वि.स. कार्यालयवाट हाल सेवा प्रदान भैरहेको ब्यहोरा अवगत गराउन चाहान्छौ । १५९.९३ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ३४०८१ जना महिला तथा ३०९९७ जना पुरुष गरि जम्मा ६५०७८( २०६८ को जनगणना अनुसार) जनसंख्या रहेको छ ।

हार्दिक श्रद्धान्जली सहित शोक बिदा सम्बन्धमा

बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका उद्येमी राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धि सूचना

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेश सम्बन्धमा

नगर कार्यपालिकाको निर्णयहरु

Services

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जग्गको क्षेत्रफल अनुसार
आवश्यक कागजातहरुः-

१.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

२.नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३.गत आ.व को मालपोत तिरेको रसिद

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु५१०।-
आवश्यक कागजातहरुः-

१.निवेदन 

२.नागरिकता प्रमाण पत्रको प्रतिलिपि,नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३.नाता प्रमाणित गर्नेको २/२ प्रति पासपोर्ट साइजको फोटो

 

 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ११० ।-
आवश्यक कागजातहरुः-

१.निवेदन 

२.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३.बावु आमाको नागरिकता को प्रतिलिपि

४.शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

५.अन्यत्र वाट वसाई सरी आएको हकमा वसाई सराई प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु५१०।-
आवश्यक कागजातहरुः-

१.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२.जग्गाधनि प्रमाणपत्र पुर्जाको प्रतिलिपि 

३.चालु आ.व को मालपोत कर तिरेको रसिद 

४.सर्जमिन गरि बुझ्नु पर्ने भए साक्षी बस्न  ५ जनामा नागरिकताको प्रतिलिति

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यस पछि रु५० मात्र ।
आवश्यक कागजातहरुः-

१.निवेदन 

२.मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता 

३.मृतक संग सम्वन्धिता जोडिने प्रमाणहरु

४.अन्य कागजातहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ‍‍सर्जमिन हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यस पछि रु५० मात्र ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र 

२.दुलाहा दुुलहि को नागरिकता 

३.दुलहिको नागरिकता नभएमा बाबा वा दाजु भाईको नागरीकता 

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यस पछि रु ५० मात्र ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र ।

२.बालकको बाबु /आमाको नागरिकता 

३.अस्पतालमा जन्म भएको हकमा अस्पताले जारिगरेको जन्म प्रमाणित पत्रको प्रतिलिपि

४.आमाको नागरिकतामा बाबुको  नाम उल्लेख नभएमा विवाह दर्ता

गैंडाकोट नगरपालिकाको आधिकारिक Youtube Channel हेर्नका लागि यहाँ Click गर्नुहोस |

जानकारी

Google Map