FAQs Complain Problems

योजना सफ्टवेयर सम्बन्धी तालिम संचालन

अहिलेको आधुनिक जमानामा नयाँ नयाँ प्रविधिहरु विकसित भई हरेक नागरिकले छिटो र छरिटो रुपमा सेवाहरु पाउने  छन् । यस गैंडाकोट नगरपालिकालाई पनि Smart City को रुपमा अगाडि वढाउने भनि केही कदमहरु अगाडी वढिसकेको अवस्थामा भौगोलिक रुपमा कठिन रहेका वडाहरुमा समेत काममा एकरुपता ल्याउन, कामको अभिलेख राख्न र कार्यहरुको रुजु तथा परिक्षणको लागि सजिलो बनाउन मिति २०७७/०५/२९ गते देखी मिति २०७७/०६/२ सम्म यस गैंडाकोट नगरपालिकाको पुर्वाधार विकास शाखाबाट सम्पुर्ण प्राविधिक कार्मचारीहरुलाई दक्ष बनाउन तथा क्षमता अभिवद्धि गर्नको लागि संचालन गरेको योजना सफ्टवेयर (yojna software) सम्बन्धी तालिमको समापन गर्नु हुदै  नगर प्रमुख छत्रराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल र ई. राजु अर्याल ।