FAQs Complain Problems

एकीकृत सम्पति कर सम्वन्धि अभिमुखिकरण कार्यक्रम

गैडाकोट नगरपालिकाको कार्यालयद्धारा अागामी अा.व २०७३/७४ देखि लागुहुने गरि एकीकृत सम्पति कर लागु गर्ने सन्दर्भमा २०७२ फाल्गुण १६ गतेका दिन एक दिने अभिमुखिकरण कार्यक्रमको अायोजना गरेको छ ।
कार्यक्रममा भरतपुर उपमहानगरपालिका कार्यालयका राजश्वा शाखा प्रमुख श्री लिलाराज खरेल ज्यू ले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि गैंडाकोट नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बद्रीप्रसाद तिवारी ज्यूले प्रकाश पार्नु भएको थियो साथै कार्यक्रमको अध्यक्ष्ता गैंडाकोट नगरपालिकामा गठीत एकीकृत सम्पति घर जग्गा कर सम्वन्धि गठित समितिका संयोजन श्री गोपाल प्रसाद गौतम ज्यूले गर्नुभएको थियो र कार्यक्रमको सहजिकरण ईञ्जिनियर सुमन कोईरालाले गर्नुभएको थियो।