FAQs Complain Problems

फोटो ग्यालरी

नेपाल सरकारका उद्ध्योग मन्त्री मात्रिका यादवले गैंडाकोट को बन्द अवस्थामा रहेको भृकुटी पल्प 

एण्ड पपेर मिल्स प्रा.लि लाई सके सम्म सम्बन्धित पक्षहरुलाई नै संचालन गर्न दिने तर सम्बन्धित पक्षलेसंचालन   गर्न नसकेमा राज्यले जिम्मा    लिएर आगडी बड़ने कुरा बताउनु भएको छ । पपेर मिल्स कै परिसर आयोजनागरियको पत्रकार सम्मेलनमा मन्त्रि 

यादवले कारखाना बन्द गरेर प्लटिंगगर्न नपाइने भन्दै उद्योग संचालनमा सरकारले अध्ययन टोलि पठाएर उद्योगको बारेमा जनतालाई सकारात्मक संदेश दिने किसिमलेयसको समस्या समाधान गर्न सरकार प्रतिबद्धरहेको विचार व्यक्त गर्नु भयो ।

, ,

Pages