

गैडाकाेट नगरपालिकाकाे दाेस्राे नगर परिषद् २०७२ मा नगरपालिकाकाे अातिथ्यतालाइ स्वीकार गरि पाल्नुहुने प्रमुख अतिथि माननीय प्राध्यापक डाक्टर शशाक कोइराला, विशिष्ट अतिथि माननीय सभासद कृष्ण पैाडेल लगाएत सम्पुर्ण अतिथिगण साथै गैडाकाेट नगरपालिकाका नगरबासीहरु,नगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाइ धन्यबाद दिदै अागामी दिनमा पनि सहयोग र सद्भभावकाे अपेक्षा गर्दछाै ।