FAQs Complain Problems

गैडाकोट नगरपालिकाको दोस्रो नगरपरिषद सम्बन्धमा ।

गैडाकोट नगरपालिकाको दोस्रो नगरपरिषद एवं आ.व २०७३/७४ को नीति,बजेट तथा कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम २०७२साल पौष २२ गते बुधबारका दिन नगरपालिकाको परिसरमा विहान ११:३० बजे हुने भएको हुदा सम्पुर्ण नगरबासिहरुमा अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।