FAQs Complain Problems

बन्द भएको भृकुटी कारखाना स्थानीय सरकार को स्वामित्वमा ल्याउने तथा उत्पादन मुलक बनाउने बिषयमा नगर प्रमुख छत्रराज पौडेल ज्यु सहित को जनप्रतिनिधि को टोलि र माननीयउद्योग मन्त्री मात्रिका प्रसाद यादब बीचको छलफल ।