समाचार
Services
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३) भवन नक्शा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि
४) भवन/जग्गा खरिद गरेका भए मालपोतबाट रजिष्टेशन पारित लिखितको प्रतिलिपि
५) नगरपालिका घोषण हुन पूर्व निर्माण भएका भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत वा सम्पत्ति कर तिरेको रसिद
७) नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपी
८) अन्य कागजातहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन
२) नागरिकता प्रमाणपत्रका प्रतिलिपि
३) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
४) सर्जमिन गरी बस्नु पर्ने भएमा साक्षी बस्ने ५ जनाका नागरिकता प्रमाणपत्रका प्रतिलिपि
५) नाता कायम गर्ने फोटो प्रति व्यक्ति २ प्रति
६) अन्य कागजातहरु ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन
२) पिताको सक्कल नागरिकता प्रमाण पत्र, प्रतिलिपि र सनाखत
३) जन्म दर्ता प्रमाण पत्रका प्रतिलिपि
४) विवाहित महिलाको हकमा पतिका नागरिकता प्रमाण पत्रका प्रतिलिपि
५) चारित्रिक प्रमाण पत्रका प्रतिलिपि (विद्यार्थीको हकमा)
६) विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (विवाहितको हकमा)
७) बसाईसरी आएका हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि
८) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
९) चालु आ.व.सम्मका मालपोत वा सम्पत्तिकर तिरेको रसिद
१०) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
११) अन्य कागजातहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपि
३) जग्गा रहेका क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुफ्नु पर्ने भए साक्षी बस्न ५ जनाका
नागरिकताको प्रतिलिपि
५) चालु आ.व.सम्मका मालपोत वा सम्पत्ति कर तिरेका रसिद
६) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेका हकमा निज निवेदकले दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
७) अन्य कागजातहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) अनुसूची ३ बमोजिमको मृत्यु दर्ता फारम कालो मसिले भरी पेश गर्नुपर्ने
२) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतकको नागरिकता नभएको खण्डमा स्थलगत सर्जमिन मुचुल्का
४) मृतक विवाहित भएमा मृतकको पति /पत्नीको नागरिकताको प्रतिलिपी
५) मृतक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको व्यक्ति भए सामाजिक सुरक्षा भत्ताको परिचयपत्र
६) विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरि रहेको प्रमाण
७) सूचक एकाघर परिवारिको सदस्य हुनेपर्ने र सुचकको नागरिकताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- अनुसूची ४ बमोजिमको विबाह दर्ता फारम कालो मसिले भरी पेश गर्नुपर्ने
- दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्र सहित दुलाहा दुलही दुवै जना उपस्थित हुने
- दुलाहा दुलहीको अनलाईन प्रणालीबाट जारि भएको जन्मदर्ता भएमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- दुलाहा दुलहीको बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- कुनै एक जना बिदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासवाट प्रमाणित अधिकृत वारेसनामा
- दुलाहा वा दुलही नभएमा अदालतवाट भएको नाता कायमको कागज
- दुवै जनाको हालसालै खिचेको पासपोर्ट साइजको २/२ प्रति फोटो
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सूचकले अनुसूची २ बमोजिमको जन्म दर्ता फारम कालो मसिले भरी पेश गर्नुपर्ने
- बाबु र आमाको नागरिकताको तथा विवाहदर्ताको प्रतिलिपि
- स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थावाट जारी जन्म प्रतिवेदन
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
- अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयं उपस्तिथ गराउने वा सम्वन्धित वडावाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज,
- विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्वन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,
- भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण,
- बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो समव्धमा प्रहरीको पत्र ।
- सूचक एकाघर परिवारिको सदस्य हुनेपर्ने र सुचकको नागरिकताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
गैंडाकोट नगरपालिकाको आधिकारिक Youtube Channel हेर्नका लागि यहाँ Click गर्नुहोस |