FAQs Complain Problems

ईञ्जिनियरीङ्ग कन्सल्टेन्सी/ईञ्जिनियर सुचिकृत गर्ने सम्वन्धमा ।

यस गैंडाकोट नगरपालिका क्षेत्रभित्र निर्माण हुने भवनहरुको नक्सा पास प्रयोजनको लागि नक्सा डिजाईन तयार गरि यस नगरपालिका कार्यालयमा पेश गर्ने प्रयोजनको लागि "बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्वन्धि आधारभुत निर्माण मापदण्ड-२०७२" अनुसार सूचिकृत हुन ईच्छुक ईञ्जिनियर/कन्सल्टेन्ट/ईञ्जिनियरिङ्ग फर्महरुलाई आवश्यक कागजातहरु (फर्म दर्ताको प्रमाण पत्र, आ.व २०७१/७२ को कर चुक्ता प्रमाण पत्र, ईञ्जिनियरिङ्ग काउन्सिल दर्ताको प्रमाण पत्र, शैक्षिक प्रमाण पत्रहरु र नागरिकताको प्रमाण-पत्रहरुको प्रमाणीत प्रतिलिपि) सहित मिति २०७३/०५/१६ गते भित्र यस गैंडाकोट नगरपालिका कार्यालयमा कार्यालय समयमा निवेदन पेश गर्नुहन जानकारी गराईन्छ । म्याद नाघी आएको निवेदन उपर कुनै कार्वाही नहुने जानकारी गराईन्छ । साथै यस अघि सूचिकृत भएका ईञ्जिनियर/कन्सल्टेन्टहरुलाई २०७३ भाद्र मसान्त भित्र अनिवार्य नविकरण गराउनु हुन समेत जानकारी गराईन्छ ।यस गैंडाकोट नगरपालिका क्षेत्रभित्र निर्माण हुने भवनहरुको नक्सा पास प्रयोजनको लागि नक्सा डिजाईन तयार गरि यस नगरपालिका कार्यालयमा पेश गर्ने प्रयोजनको लागि "बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्वन्धि आधारभुत निर्माण मापदण्ड-२०७२" अनुसार सूचिकृत हुन ईच्छुक ईञ्जिनियर/कन्सल्टेन्ट/ईञ्जिनियरिङ्ग फर्महरुलाई आवश्यक कागजातहरु (फर्म दर्ताको प्रमाण पत्र, आ.व २०७१/७२ को कर चुक्ता प्रमाण पत्र, ईञ्जिनियरिङ्ग काउन्सिल दर्ताको प्रमाण पत्र, शैक्षिक प्रमाण पत्रहरु र नागरिकताको प्रमाण-पत्रहरुको प्रमाणीत प्रतिलिपि) सहित मिति २०७३/०५/१६ गते भित्र यस गैंडाकोट नगरपालिका कार्यालयमा कार्यालय समयमा निवेदन पेश गर्नुहन जानकारी गराईन्छ । म्याद नाघी आएको निवेदन उपर कुनै कार्वाही नहुने जानकारी गराईन्छ । साथै यस अघि सूचिकृत भएका ईञ्जिनियर/कन्सल्टेन्टहरुलाई २०७३ भाद्र मसान्त भित्र अनिवार्य नविकरण गराउनु हुन समेत जानकारी गराईन्छ ।

 

श्रीकृष्ण नेपाल

प्रमुख एवं कार्यकारी अधिकृत

गैंडाकोट नगरपालिका