FAQs Complain Problems

नक्सापास सम्वन्धि सुचना

नक्सा पास सम्बन्धमा गैंडाकोट नगरपालिकाको सूचना :
१. नक्सा पास गर्न आउदा जसको नाममा नक्सा पास गर्ने हो स्वयम् उपस्थित हुनुपर्नेछ ,
२. आफू उपस्थित हुन नसकेमा मनासिब कारण सहित आफ्नो घरको नातेदारले नाता खुल्ने प्रमाण पनि अनिवार्य रुपमा पेस गर्नु पर्नेछ,
३. असम्बन्धित ब्यक्तिले ल्यायको नक्सा पास सम्बन्धि कार्य गरिने छैन ,
४. हप्तामा दुई दिन मंगलबार र बिहिबार मात्र नक्सा पास सम्बन्धि कार्य गरिनेछ ,
अध्यक्ष यबम् कार्यकारी अधिकृत 
गैंडाकोट नगरपालिका