FAQs Complain Problems

दोस्राे नगर परिषद् २०७२ पाैष २२ गते ।

दाेस्राे नगरपरिषदमा नगरपालिकाकाे अा‍. व २०७३/०७४ काे नीति बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यकारी अधिकृत बद्री प्रसाद तिवारी
दाेस्राे नगरपरिषदमा सहभागी अतिथिहरु
दाेस्राे नगरपरिषदमा सहभागी अतिथिहरु
दाेस्राे नगरपरिषदमा सहभागी नगरबासीहरु

गैडाकाेट नगरपालिकाकाे दाेस्राे नगर परिषद् २०७२ मा नगरपालिकाकाे अातिथ्यतालाइ स्वीकार गरि पाल्नुहुने प्रमुख अतिथि माननीय प्राध्यापक डाक्टर शशा‌क कोइराला, विशिष्ट अतिथि माननीय सभासद कृष्ण पैाडेल लगाएत सम्पुर्ण अतिथिगण साथै गैडाकाेट नगरपालिकाका नगरबासीहरु,नगरपालिकामा कार्यरत सम्पु‌र्ण कर्मचारीहरुलाइ धन्यबाद दिदै अागामी दिनमा पनि सहयोग र सद्भभावकाे अपेक्षा गर्दछाै ।